कालो निलो
Romanized: kaalo nilo, kalo nilo, kalonilo, kaalonilo
डरले आत्तिएको वा रिसले चुर भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
डरले आत्तिएको वा रिसले चुर भएको।
२.
कालो तथा निलो रूपको।