कालो भारी
Romanized: kaalo bhaari, kaalo bhari, kalo bhaari, kaalo bhaaree
सिक्किमका मानिसहरूले सन् १९४८ सम्म भोगेको यातनापूर्ण कहरहरू; रेलवे स्टेसनदेखि तिब्बतसम्म पुर्याउनुपर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सिक्किमका मानिसहरूले सन् १९४८ सम्म भोगेको यातनापूर्ण कहरहरू; रेलवे स्टेसनदेखि तिब्बतसम्म पुर्याउनुपर्ने कालो तिरपालले मोरेको व्यापारका ठुल्ठुला भारीहरू; मजदुरीका कहरहरू।