कालो कौवा

Romanized: kaalo kauvaa, kaalo kauva, kalo kauvaa, kaalo kauwaa

सर्वाङ्ग शरीर कालो हुने, केही ठुलो र तिखो चुच्चो भएको एक जातको काग; ढोले काग; लेकाली काग; डुम काग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सर्वाङ्ग शरीर कालो हुने, केही ठुलो र तिखो चुच्चो भएको एक जातको काग; ढोले काग; लेकाली काग; डुम काग।

सम्बन्धित शब्दहरू