ठुलो चोट
Romanized: thulo chota, thulo chot, thulo cot, thulo cota
हतियार, लाठी आदिको प्रहारबाट भएको ठुलो घाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
हतियार, लाठी आदिको प्रहारबाट भएको ठुलो घाउ।
२.
मानिसलाई कसैले बेइज्जती गर्दा मुख देखाउन नहुने स्थिति।