ठुलो सार
Romanized: thulo saara, thulo saar, thulo sar, thulo shaara
अभिभावक वा त्यस्तै व्यक्ति भेटिँदा चिन्ताबाट मुक्त भएर आश्वस्त हुँदाको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अभिभावक वा त्यस्तै व्यक्ति भेटिँदा चिन्ताबाट मुक्त भएर आश्वस्त हुँदाको अवस्था।