ठुलो साँझ

Romanized: thulo saamjha, thulo saamjh, thulo saanjha, thulo samjh

बेलुका मानिस ठम्याउन नसकिने गरी झमक्क अँध्यारो भइसकेपछिको समय; बाक्लो साँझ । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बेलुका मानिस ठम्याउन नसकिने गरी झमक्क अँध्यारो भइसकेपछिको समय; बाक्लो साँझ ।

सम्बन्धित शब्दहरू