साँझ
Romanized: saamjha, saamjh, saanjha, samjh
दिन र रातको सन्धिकाल; दिनको अन्त्य र रात्रिको सुरुको समय; घाम अस्ताएपछिको केही बेरको समय; सन्ध्याकाल;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सन्ध्या]
१.
दिन र रातको सन्धिकाल; दिनको अन्त्य र रात्रिको सुरुको समय; घाम अस्ताएपछिको केही बेरको समय; सन्ध्याकाल; सायङ्काल; बेलुका ।
२.
(क्रियाविशेषण)
दिन र रातको बिचको समयमा।