साँझबत्ती

Romanized: saamjhabatti, saanjhabatti, sanjhabatti, saamjhabattee

सांस्कृतिक रीति तथा धार्मिक भावनाअनुसार साँझमा घरमा बालिने बत्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सांस्कृतिक रीति तथा धार्मिक भावनाअनुसार साँझमा घरमा बालिने बत्ती।

सम्बन्धित शब्दहरू