चोरबत्ती
Romanized: chorabatti, chorabattee, chorabattii, corabattee
प्रायः चोरले लिने बत्ती; तुरुन्त बाल्न र निभाउन हुने बत्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
प्रायः चोरले लिने बत्ती; तुरुन्त बाल्न र निभाउन हुने बत्ती।
२.
टर्चलाइट।