चोरबाली

Romanized: chorabaali, chorabali, chorabaalee, chorabalee

एक जातको बाली लगाएका छेउकुनामा लगाएको अर्को जातको बाली। (मकै बालीभित्र धान, धान खेतका आलीमा मास आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
एक जातको बाली लगाएका छेउकुनामा लगाएको अर्को जातको बाली। (मकै बालीभित्र धान, धान खेतका आलीमा मास आदि)।

सम्बन्धित शब्दहरू