चोरबाटो

Romanized: chorabaato, chorabato, corabaato, corabato

खुसुक्क निक्लने र मूलबाटोबाट भन्दा छिटो पुगिने, अन्तरकुन्तरबाट झिकिएको बाटो; छड्के बाटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
खुसुक्क निक्लने र मूलबाटोबाट भन्दा छिटो पुगिने, अन्तरकुन्तरबाट झिकिएको बाटो; छड्के बाटो।

सम्बन्धित शब्दहरू