चौबाटो
Romanized: chaubaato, chaubato, caubaato, caubato
चारवटा बाटाहरू मिलेको ठाउँ; चारैतिर जाने बाटा भएको खुला ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चार+बाटो]
1
चारवटा बाटाहरू मिलेको ठाउँ; चारैतिर जाने बाटा भएको खुला ठाउँ।