चौबाट
Romanized: chaubaata, chaubaat, chaubata, chaubat
चौबाटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
चौबाटो।
२.
मुर्दालाई मसानघाट लग्दा त्यसको अघि अघि कोराको कपडामा अन्दाजी दुई तीन मिटरको दुरीमा पर्ने गरी आठ दश ओटा ससाना बाँसका डन्डी बाँधेर लगिने लामो कपडा।