चौबाटे
Romanized: chaubaate, chaubate, caubaate, caubate
चौबाटामा घर भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
चौबाटामा घर भएको।
२.
चौबाटामा बस्ने।
३.
चौबाटोसम्बन्धी।