दोबाटे
Romanized: dobaate, dobate
दोबाटाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [दोबाटो+ए]
१.
दोबाटाको।
२.
दोबाटामा बस्ने।
३.
दोबाटाका छेउछाउमा घर भएको।
४.
बाटाघाटा, हाटबजार आदिमा पसल थाप्ने।