दोबाटो
Romanized: dobaato, dobato
दुइटा बाटा जोडिएको ठाउँ; दुई वा दुईभन्दा बढी बाटाको सङ्ङ्गम भएको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [दुई+बाटो]
1
दुइटा बाटा जोडिएको ठाउँ; दुई वा दुईभन्दा बढी बाटाको सङ्ङ्गम भएको ठाउँ।