कुबाटो
Romanized: kubaato, kubato
खराब बाटो; कुपथ; कुमार्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कु+बाटो]
१.
खराब बाटो; कुपथ; कुमार्ग।
२.
नराम्रो बानी; कुलत।