कुबानी
Romanized: kubaani, kubaanee, kubanee, kubanii
नराम्रो वा खराब चालचलन; कुलत; नराम्रो आदत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कु+बानी]
1
नराम्रो वा खराब चालचलन; कुलत; नराम्रो आदत।