कुनेटो
Romanized: kuneto
डाँडाका फेदीको खोल्सो वा गहिरो ठाउँदेखि अग्लिँदै डाँडामाथिसम्म पुगेको ठाउँ; डाँडाको एकातिरको पाटो नाघेर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कुनु+एटो]
१.
डाँडाका फेदीको खोल्सो वा गहिरो ठाउँदेखि अग्लिँदै डाँडामाथिसम्म पुगेको ठाउँ; डाँडाको एकातिरको पाटो नाघेर अर्कापट्टि लाग्ने ठाउँ; कुहुनेटो।
२.
पानी आदि बग्दै जाँदा घुमेका ठाउँमा ठोक्किएर नदीले बाटो फेर्ने ठाउँ।