बाट

Romanized: baata, baat, bat, bata

बाट (baata) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

बाट(१)

(विभक्ति)
1.
पञ्चमी विभक्तिमा लाग्ने एक रूप; देखि। (उदा.- तपाईं घरबाट कहिले आउनुभयो? आकाशबाट पानी पर्छ इ.)।

बाट(२)

(नाम)
1.
गुरुङ, तामाङ आदि जातिले दुवैतिरका दुई टुप्पा सुकाए झै गरी हातले समातेर लासको अघि लैजाने सेतो कपडा।

उदाहरण वाक्य

  • तपाईं घरबाट कहिले आउनुभयो? आकाशबाट पानी पर्छ इ.

सम्बन्धित शब्दहरू