बाटुलो
Romanized: baatulo, batulo
गोल आकार भएको; गोल मिलेको, डल्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत वर्तुल]
1
गोल आकार भएको; गोल मिलेको, डल्लो।