बाटुल्पाते

Romanized: baatulpaate, baatulpate, batulpaate, batulpate

पिपलका जस्ता बाटुला पात हुने, हरिया फूल फुल्ने र पहेंला गोल फल फल्ने लहरोविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [बाटुलो+पात+ए]

1
पिपलका जस्ता बाटुला पात हुने, हरिया फूल फुल्ने र पहेंला गोल फल फल्ने लहरोविशेष।

सम्बन्धित शब्दहरू