बाटुले
Romanized: baatule, batule
गोल आङ मिलेको; मुखको आकार बाटुलो भएको। स्त्री. बाटुली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [बाटुलो+ए]
1
गोल आङ मिलेको; मुखको आकार बाटुलो भएको। स्त्री. बाटुली।