बाटुलिनु
Romanized: baatulinu, batulinu
बाटुलो हुनु; गोलाकार पर्नु; कुंडलिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [बाटुलो+इ+नु]
1
बाटुलो हुनु; गोलाकार पर्नु; कुंडलिनु ।