बिटुलिनु
Romanized: bitulinu
लसपस वा छुतछात हुनु; बिटुलो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
लसपस वा छुतछात हुनु; बिटुलो हुनु।
२.
जुठो हुनु; अपवित्र हुनु।