बिटुल्नु

Romanized: bitulnu

मुख जुठो पार्नु; थोरै मात्र खानु; बिटोल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [बिटुलो+नु]

१.
मुख जुठो पार्नु; थोरै मात्र खानु; बिटोल्नु।
२.
बिटुलो पार्नु।

सम्बन्धित शब्दहरू