बटुल्नु

Romanized: batulnu

छरिएका वस्तुहरू एक-एक गरेर भेला गर्नु; एकत्रित पार्नु; समेट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [प्राकृत बहुल+नु]

१.
छरिएका वस्तुहरू एक-एक गरेर भेला गर्नु; एकत्रित पार्नु; समेट्नु।
२.
कुनै वस्तु वा व्यक्तिलाई खोजी-खोजी जम्मा गर्नु।
३.
थुप्याउनु; सङ्ग्रह गर्नु।
४.
ल्याउनु।

सम्बन्धित शब्दहरू