बिटुलो
Romanized: bitulo
अरूसँगको छुवाछुत वा लसपसमा परेको; उच्छिष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत विट्टालिअ]
१.
अरूसँगको छुवाछुत वा लसपसमा परेको; उच्छिष्ट।
२.
चोखो नभएको; अशुद्ध; जुठो।