चाटु

Romanized: chaatu, chatu, caatu, catu

मधुर तथा प्रिय वचन; मिठो कुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मधुर तथा प्रिय वचन; मिठो कुरा।
२.
चापलुसी; मिथ्या प्रशंसा; फुस्ल्याइँ; खुसामद; चिप्लोघसाइ।

सम्बन्धित शब्दहरू