चाट्नु

Romanized: chaatnu, chatnu, caatnu, catnu

जिब्रामा सोझै स्पर्श गरी कुनै चिजको स्वाद लिनु वा खानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [प्राकृत चटई< संस्कृत चाटन+नु]

१.
जिब्रामा सोझै स्पर्श गरी कुनै चिजको स्वाद लिनु वा खानु।
२.
अरूको धनमालमा लोभ गरी अलिअलि लिनु।
३.
अरूको धनमाल पचाउनु।

सम्बन्धित शब्दहरू