चाट्टचुट्ट

Romanized: chaattachutta, chaattachutt, chattachutta, chattachutt

कुनै कसर नराखीकन काम गर्दाको किसिमले; छिटो छरितोसँग; झटपट; चाँडै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [द्वित्व चाट्ट]

1
कुनै कसर नराखीकन काम गर्दाको किसिमले; छिटो छरितोसँग; झटपट; चाँडै।

सम्बन्धित शब्दहरू