चाट
Romanized: chaata, chaat, chata, chat
चाट (chaata) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
चाट(१)
(विशेषण [संस्कृत])
१..
विश्वासघाती।
२..
ठग; बदमास।
चाट(२)
(नाम [चाट्+अ])
१..
चाट्ने काम वा स्थिति; चटाइ।
२..
अभिलाषा; इच्छा।
३..
रुचि ।
४..
समोसा आदिमा दही तथा मरमसला हाली बनाइएको एक प्रकारको खाद्य वस्तु।