चाटूक्ति
Romanized: chaatukti, chatukti, chaatookti, chatookti
मिठो र प्रिय वचन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मिठो र प्रिय वचन।
२.
झुटो प्रशंसा; खुसामदको बोली; फुस्ल्याहट।