चाटुवटु
Romanized: chaatuvatu, chatuvatu, chaatuwatu, chatuwatu
विदूषक; रसिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विदूषक; रसिक।
२.
खुसामदी कुरा गरेर झुक्याउने छट्टु; चाटुपटु।