बाटा
Romanized: baataa, baata, bataa, baat
उत्तानो, फराक मुख भएको र बिट फर्केको, पित्तल, तामा, प्लास्टिक आदिको भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वाट]
1
उत्तानो, फराक मुख भएको र बिट फर्केको, पित्तल, तामा, प्लास्टिक आदिको भाँडो।