घाटा

Romanized: ghaataa, ghaata, ghataa, ghaat

बन्दबेपार गर्दा वा मालसामान खरिदबिक्री गर्दा साउँ वा परलभन्दा घटी हुने आय; हानि; नोक्सानी; टुट्टा। विप.… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [घट्+आ]

1
बन्दबेपार गर्दा वा मालसामान खरिदबिक्री गर्दा साउँ वा परलभन्दा घटी हुने आय; हानि; नोक्सानी; टुट्टा। विप. मुनाफा ।

सम्बन्धित शब्दहरू