खाटा
Romanized: khaataa, khaata, khataa, khaat
घाउखटिरा निको भएर छालामा बसेको पाप्रो; घाउको बाहिरी भाग सुकेको पाप्रो वा डोब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [खत८ संस्कृत क्षत]
1
घाउखटिरा निको भएर छालामा बसेको पाप्रो; घाउको बाहिरी भाग सुकेको पाप्रो वा डोब।