खाट

Romanized: khaata, khaat, khat, khata

मानिस सुत्ने वा बस्ने, काठ आदिबाट बनाइएको प्रायः चारखुट्टे, ठुलो, लामो खटिया; ठाउँ सार्न मिल्ने टाँड वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत खट्वा]

1
मानिस सुत्ने वा बस्ने, काठ आदिबाट बनाइएको प्रायः चारखुट्टे, ठुलो, लामो खटिया; ठाउँ सार्न मिल्ने टाँड वा ओछ्‌यौटो।

सम्बन्धित शब्दहरू