घाट

Romanized: ghaata, ghaat, ghat, ghata

नदीको दायाँबायाँको किनार; तीर्थस्थल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत घट्ट]

१.
नदीको दायाँबायाँको किनार; तीर्थस्थल।
२.
नदी वा जलाशयको पानी भएको ठाउँसम्म पुग्न सकिने सुगम स्थान।
३.
जहाज, डुङ्गा आदिबाट ओर्लने वा तिनमा चढ्ने ठाउँ।
४.
वनजाँचको चौकी।
५.
गाहकीहरूको भिड।
६.
आवागमनका निम्ति सजिलो पर्ने ठाउँ।

सम्बन्धित शब्दहरू