घाटगड्डी

Romanized: ghaatagaddi, ghaatagaddee, ghatagaddee, ghatagaddii

जङ्गलबाट काठ काटेर नदीमा बगाई वा अरू कुनै प्रकारले ढुवानी गरी ल्याएर जम्मा गरिने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
जङ्गलबाट काठ काटेर नदीमा बगाई वा अरू कुनै प्रकारले ढुवानी गरी ल्याएर जम्मा गरिने ठाउँ।

सम्बन्धित शब्दहरू