गड्डी

Romanized: gaddee, gaddii, gaddi

गड्डी (gaddee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

गड्डी(१)

(नाम)
१..
नानीहरूले पाँच ओटा गोल मिलेका साना साना ढुङ्गा लिएर एक ठाउँ बसी उफार्दै र एउटा ढुङ्गाले अर्कालाई हिर्काउँदै खेल्ने एक प्रकारको खेल; गट्टा।
२..
रुपियाँ, कागज, पर्चा, लटरी आदिको बन्डल; गड्डा।
३..
सरकारी अनुमति प्राप्त रक्सी पसल।

गड्डी(२)

(नाम)
1.
गिद्ध गोत्र वा थर भएको उराँव।

सम्बन्धित शब्दहरू