गड्डा

Romanized: gaddaa, gadd, gadda

खाडल, खाल्टो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
खाडल, खाल्टो।
२.
थुप्रो; चाङ; तासको बिटो।
३.
बलियो गरी कसिएको ठुलो भारी।

सम्बन्धित शब्दहरू