ढड्डा

Romanized: dhaddaa, dhadd, dhadda

अड्डाखानामा लगत, मोठ आदि राख्ने वा दुकानहरूमा हरहिसाब राख्ने ठुलो बहीखाता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत ढब्बु]

1
अड्डाखानामा लगत, मोठ आदि राख्ने वा दुकानहरूमा हरहिसाब राख्ने ठुलो बहीखाता।

सम्बन्धित शब्दहरू