ढड्डु

Romanized: dhaddu

ढड्डु (dhaddu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

ढड्डु(१)

(विशेषण [ढाड+उ])
1.
निकै अग्लो र मोटोघाटो; ठुलो जिउडालको।

ढड्डु(२)

(विशेषण)
1.
भद्दा जिउ भएको।

सम्बन्धित शब्दहरू