ढड्डी
Romanized: dhaddee, dhaddii, dhaddi
काँसका जस्ता लामा लामा पात हुने, कल्कीदार राता फूल फुल्ने एक किसिमको घाँस; एक किसिमको ठुलो घाँस । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत डब्भ]
1
काँसका जस्ता लामा लामा पात हुने, कल्कीदार राता फूल फुल्ने एक किसिमको घाँस; एक किसिमको ठुलो घाँस ।