ढड्छु
Romanized: dhadchhu, dhadchu
निकै अग्लो र मोटोघाटो, ठुलो जिउडालको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [√ ढाड+3]
1
निकै अग्लो र मोटोघाटो, ठुलो जिउडालको।