ढडरी
Romanized: dhadaree, dhadarii, dhadari
ढाड मात्रको आकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
ढाड मात्रको आकार।
२.
दुर्बल शरीर।