ढडिया

Romanized: dhadiyaa, dhadiy, dhadiya

नदीनाला आदिमा माछा समात्ने वा थाप्ने काममा प्रयोग गरिने, बाँसका कप्टेराले बनाइएको, माछा पसेपछि निस्कन नसक्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ढाँड इया]

1
नदीनाला आदिमा माछा समात्ने वा थाप्ने काममा प्रयोग गरिने, बाँसका कप्टेराले बनाइएको, माछा पसेपछि निस्कन नसक्ने सोलीजस्तो पासो वा खोर; एक किसिमको खूँगा।

सम्बन्धित शब्दहरू