ड्युडिया
Romanized: dyudiyaa, dyudiy, dyudiya
बाबियाको डोरीमा काठको चोक बाँधी मान्छे तार्न बनाइएको एक साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बाबियाको डोरीमा काठको चोक बाँधी मान्छे तार्न बनाइएको एक साधन।