ड्याच्चे
Romanized: dyaachche, dyachche, dyaacche, dyaachce
ड्याच्चे (dyaachche) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
ड्याच्चे(१)
२..
गर्दन नफुकेको वा छोटो र पुडको हुने किसिमले।
ड्याच्चे(२)
(विशेषण)
1.
गर्दन छोटो भएको; ड्याच्च परेको; ग्याँचे।